Ask ChatGPT

अफ्रिका का दुईदुई देशले America को visa लिन १५ हजार dollar धरौटी राख्नुपर्ने भएको छ। America को विदेश मन्त्रालयका अनुसार Malawi र Zambia का नागरिकले America को visa लिन सुरुमा १५ हजार dollar धरौटी राख्नुपर्ने भएको हो।

Tourist र business visa मा America जाने र फर्किनेहरु बढेपछि America ले Malawi र Zambia का नागरिकलाई tourist र business visa लिन धरौटी राख्न थालेको छ। १५ हजार dollar धरौटी अनि वार्न्टी गरिने व्यवस्था गरिएको छ।

Malawi र Zambia बाहेक अन्य देशका नागरिकका लागि पनि America visa लिन धरौटी अनि वार्न्टी गर्ने तयारी एक अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भ्रमणको अवधि सकिएसँगै धरौटी रकम फिर्ता गरिनेछ।

यसो गर्दा America मा Zambia का ११ प्रतिशत नागरिक अवैध रुपमा बस्दै आएका पाइएपछि यो प्रवृत्तिको अन्त्यका लागि यस्तो नियम लागू गरिएको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *