Google Maps ले Digital Nepal Conclave २०८२ अवसरमा नेपालमा Street View सुरु गरेको announce गर्यो। अब तपाईं संसारको कुनै पनि कुनाबाट गुगल म्याप्सको Street View Images मार्फत नेपालको अद्भुत भू–दृश्य र समृद्ध Culture भर्चुअल रूपमा experience गर्न सक्नुहुन्छ।

Kathmandu का जीवन्त गल्लीहरूमा virtual टहलिनुहोस्, शान्त Terai क्षेत्रको अन्वेषण गर्नुहोस्, र हिउँले ढाकिएका राजसी Himal को winding सडकमा virtual यात्रा गर्नुहोस्। यी सबै तपाईंको Phone वा Computer बाट सजिलै सम्भव छ।

यसले तपाईंलाई नेपालको समृद्ध Architecture, प्राचीन मन्दिर र दरबार, चहलपहलयुक्त बजार र जीवन्त परम्परा नजिकबाट हेर्ने अवसर दिनेछ।

विश्वलाई नेपाल अनुभव गर्ने नयाँ Medium उपलब्ध गराउँदै, यसले नेपालको सांस्कृतिक HeritageTourism Potential दुवै प्रवर्द्धन गर्नेछ।

नेपालका नवीनतम दृश्यहरू हेर्न, आफ्नो Phone वा Computer मा Google Maps खोल्नुहोस्, ३६०° भ्यू वा पहेँलो Street View Pegman मा click गरेर अन्वेषण सुरु गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *