Meta ले August 31, 2025 देखि आफ्नो सबै पुराना Monetisation Tools (जस्तै In-stream Ads, Reels Ads, र Bonuses) लाई Retire गर्ने निर्णय गरेको छ। अब यी सबैको सट्टा एउटा Unified Program आउँदैछ जसलाई Content Monetization Program (CMP) भनिन्छ।

यो नयाँ CMP मा Creator हरुले Reels, Long Video, Photo वा Simple Post जस्ता सबै प्रकारका Content बाट Income Generate गर्न सक्नेछन्। पहिलाजस्तो अलग-अलग Dashboard वा Program नहुने, सबै Earnings एकै Platform बाट Manage गर्न सकिनेछ।

तर Creator को Feedback Mixed छ। केहीलाई सुरुवातमा Payouts बढेजस्तो लागेको छ भने कतिपयले Views धेरै भए पनि Earnings कम आएको गुनासो गरेका छन्। त्यसैले CMP मा Shift भएपछि Content Strategy र Audience Engagement अझ महत्वपूर्ण हुनेछ।

सारांशमा भन्नुपर्दा — August 31, 2025 पछि In-stream Ads, Reels Ads र Bonus Program हरु बन्द भएर सबै Earnings CMP बाट मात्र आउँनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *