अब भिडियोको पहिलो 7 सेकेन्डमा कडा गाली भए पनि पूर्ण मनिटाइजेशन पाइनेछ। तर यदि थम्बनेल वा शीर्षकमा अपशब्द भए भने मनिटाइजेशन रोकिनेछ। यो नियम गाली बढाउन होइन, विज्ञापनदातासँग मिलाउन ल्याइएको हो। साथै, युट्युबले अमेरिकामा मेसिन लर्निङ आधारित उमेर प्रमाणीकरण सुरु गरेको छ। १८ वर्षभन्दा कम देखिएमा उमेर फिल्टर, विज्ञापन बन्द, र डिजिटल वेलबिइङ टुल्स सक्रिय हुनेछन्।