सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरी दफा ५४ काे उपदफा ३ मा लाइसेन्सको अवधि ५ बढाएर १० वर्ष कायम गरेको छ। यो नयाँ र नवीकरण गरिएका दुवै लाइसेन्समा लागु हुनेछ ।