सामाजिक सुरक्षा कोषको Online Service आज बिहीबार र भोलि शुक्रबार गरी दुई दिनका लागि अवरुद्ध हुने भएको छ। कोषले एक Notice प्रकाशित गर्दै जानकारी दिएको छ कि सूचना प्रणालीको DC–DR Drill गरिन लागेको कारण निश्चित समयका लागि सेवा उपलब्ध हुने छैन। यसअनुसार बिहीबार दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म र शुक्रबार दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म कोषको Online System बाट प्रवाह हुने सम्पूर्ण सेवाहरू अवरुद्ध रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *