नेपाल सरकारले सवारी ऐनमा गर्यो ऐतिहासिक संशोधन – लाइसेन्स १० वर्षका लागि वैध
नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि ५ वर्षबाट बढाएर अब १० वर्ष कायम गर्ने निर्णय गरेको छ। यस महत्वपूर्ण कानुनी संशोधन हालै नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको छ…