भर्जिनिया टेकका इन्जिनियरहरूले शारीरिक अशक्त व्यक्तिहरूलाई तरकारी काट्न जस्ता दैनिक काममा सहयोग गर्ने स्मार्ट रोबोट विकास गरेका छन्।Adaptive Gripper युक्त यो रोबोटले नरम, कडा, साना वा ठूला — सबै खालका वस्तुहरू सजिलै सम्हाल्न सक्छ।एआई र जोइस्टिकको सहायताले प्रयोगकर्ताको इच्छा बुझेर काम गर्न पनि सक्षम छ।