OpenAI ले India-First Learning Accelerator सुरु गर्यो! IIT-Madras लाई ₹4.5 crore research grant दिइयो भने भारतका शिक्षक र students लाई 5 लाख free ChatGPT licenses वितरण गरिनेछ। यस initiative को मुख्य उद्देश्य AI access, training र research लाई education मा boost गर्नु, educators लाई AI-driven tools मार्फत support गर्नु, र learning outcomes सुधार गर्नु हो। India लाई global platform को रुपमा प्रयोग गर्दै education मा नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।