प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरू Social Media Block/Registration मा संलग्न भए अमेरिका प्रवेशमा बाधा पर्न सक्ने सम्भावना

नेपाल सरकारले Unregistered Social Media Platform लाई regulate/Block गर्ने निर्णय गरेपछि प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरू US Visa Ban को Risk मा पर्न सक्छन्। अमेरिका ती Foreign नागरिकलाई लक्षित गर्छ, जो Censorship / Content Moderation मा संलग्न हुन्छन्। ठूला प्लेटफर्महरू (Meta, Google, X, Microsoft, Discord) अझै Registration मा आएका छैनन्। सरकारले Ministry of Communication & IT मार्फत Registration नगरेको प्लेटफर्म सात दिनमा Block गर्ने तयारी गरेको छ। यसले Prime Minister, Cabinet Ministers, Chief Secretary, Communication Ministry Officials, NTA, Telecom & ISP Officials समेत प्रभावित हुन सक्ने सम्भावना बढाएको छ।

नेपालले Social Media Block गर्ने निर्णय गरेपछि अमेरिकी Visa Ban को Risk बढ्यो। ठूला प्लेटफर्महरू अझै Registration मा छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *