सुरक्षित कारोबारका लागि: व्यावसायिक QR vs व्यक्तिगत QR
व्यवसायमा QR मार्फत Payment गर्दा व्यक्तिगत QR प्रयोग गर्नु गैरकानुनी हुन्छ, किनभने यसले कारोबारलाई आधिकारिक रूपले प्रमाणित गर्न सक्दैन र पैसा Unofficial मार्गमा जान सक्ने जोखिम बढाउँछ। व्यावसायिक QR (Merchant…