Elon Musk को AI company xAI ले Apple विरुद्ध legal action लिने धम्की दिएको छ। कारण, Apple ले App Store मा ChatGPT लाई top मा राखेर Grok र X लाई “Must Have” Section बाट बाहिर राखेको आरोप हो। Musk अनुसार X अहिले World को #1 News App हो र Grok पनि Top 5 मा छ, तर Apple ले ChatGPT लाई मात्र priority दिएको छ।

Apple को भनाइ अनुसार, App Store Features User Experience, Reviews, Quality र Usage मा आधारित हुन्छ, Favoritism मा होइन। तर यो मुद्दा Musk र OpenAI CEO Sam Altman बीचको पुरानो Feud लाई अझै तातो बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *