यो Fake CAPTCHA Scam मा cybercriminal ले user लाई धोका दिई malicious software install गराउँछन्। यो scam मा देखिने “I’m not a robot” verification page original जस्तो देखिन्छ तर वास्तवमा malware spread गर्न प्रयोग हुन्छ।
Attackers ले user लाई Windows + R दबाउन लगाएर Run dialog खोल्न लगाउँछन्, अनि malicious command paste गरेर run गर्न भनिन्छ। यस्तो command ले Infostealer, RAT (जस्तै Lumma Stealer, AsyncRAT, XWorm) जस्ता dangerous malware install गर्न सक्छ।
सुरक्षित रहनका लागि:
- Unknown website को CAPTCHA verify नगर्नुहोस्।
- कुनै page ले Run dialog खोल्न र command paste गर्न भने ignore गर्नुहोस्।
- Suspicious domain वा unfamiliar URL बाट आएको page तुरुन्त बन्द गर्नुहोस्।
- Browser मा security extension र updated antivirus प्रयोग गर्नुहोस्।
यो प्रकारको attack ले तपाईंको personal data, password, wallet details चोरी गर्न सक्छ, त्यसैले alert रहनु अति जरूरी छ।