TikTok ले Nepal Tourism Board (NTB) सँग मिलेर नेपाललाई globally promote गर्ने plan announce गरेको छ। यो collaboration अन्तर्गत #LifetimeExperiences नामको campaign चलाइनेछ, जसले Nepal का Mountain, Culture, Festival, Food र Hidden Gems लाई World Audience सम्म पुर्याउनेछ।
NTB ले Global र Local Creator हरुलाई नेपाल घुम्न ल्याएर TikTok मा Content बनाउन सहयोग गर्नेछ। Kathmandu Valley देखि Rural Village, Local Food देखि Cultural Tradition सम्म सबै कुरा showcase गरिनेछ।
यसै क्रममा Nepal मा 3 वटा Workshop पनि गरिनेछ जसमा Travel Creator, Tourism Operator र SME हरुलाई Digital Storytelling, Audience Growth Strategy र TikTok को Effective Use सिकाइनेछ।
Campaign 2025 भरि चल्नेछ र अन्तमा Kathmandu मा #VisitNepal Event गरिने plan छ।
NTB का CEO Deepak Raj Joshi ले भने, “यो partnership ले Nepal लाई World मा Promote गर्न Digital Power use गर्ने नयाँ Chapter हो।” TikTok का South Asia Head Ferdous Mottakin ले भने, “TikTok अब Travel Discovery Engine बनेको छ, र हामीलाई Nepal को Natural Beauty, Heritage र Hospitality showcase गर्न excited छ।”